Main

विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक

६ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति पुगेको छ । मंगलबार बसेको सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button