Main

विधायिका, कार्यपालिका र न्यायपालिकाभन्दा माथि अख्तियार हुनुहुँदैनः अध्यक्ष मिश्र

२७ असार, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले विधायिका, कार्यपालिका र न्यायपालिकाभन्दा सर्वोत्तम स्थानमा अख्तियार नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मिश्रले नीतिगत रूपमा मन्त्रीपरिषद्ले गरेको निर्णयको समीक्षा अख्तियारले गर्न नपाउने बताए । ‘नीतिगत रूपमा क्याबिनेटले गरेको निर्णय अख्तियारले समीक्षा गर्न पाउने कि नपाउने भन्ने प्रश्न थियो । केदारनाथ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button