Main

खेलकै क्रममा हृदयघात भएपछि तमिम इकबाल अस्पताल भर्ना

११ चैत, काठमाडौं । बंगालदेशका पूर्वकप्तान तमिम इक्बाललाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई ढाका प्रिमियर लिगमा खेल्दै गर्दा समस्या देखिएको थियो । मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका उनले खेलको टसपछि छाती दुखेको गुनासो गरेका थिए र प्रारम्भिक उपचारपछि अस्पताल लगिएको थियो। बंगलादेश क्रिकेट बोर्डका मेडिकल अफिसर देबाशीष चौधरीका अनुसार तमिमको मुटु अहिले राम्रोसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button