Main
विधेयकहरू अघि बढाउन फोकल पर्सन तोक्दै कांग्रेस
१७ पुस, काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउन फोकल पर्सन तोक्दैछ । यसका लागि कांग्रेसले विधेयकमाथि दफावार छलफल गरिरहेका संसदीय समितिका सदस्यहरूलाई बोलाएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार शीर्ष नेताहरूसहित छलफल गर्न लागिएको छ । ‘बिहान ११ बजेदेखि बेलुकी ५/६ बजेसम्मै बसेर हामी विधेयकहरू कहाँ छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।