Main

विनय त्रिवेणी खोलामा बनेको नयाँ पुल शनिबार अगाडि नै सञ्चालन गर्ने तयारी

१६ असार, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवासमा रहेको विनय त्रिवेणी खोलामा बनेको नयाँ पुल आगामी शनिबार अगाडि नै सञ्चालन गर्ने तयारी गरिएको छ । सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो पुल मौसम राम्रो भए शनिबार अगाडि नै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको छ । ‘पानी नपरेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button