Main
विनादर्ता सञ्चालित उद्योग दर्ता गर्न एक वर्ष समयसीमा
८ माघ, काठमाडौं । विनादर्ता हालसम्म सञ्चालनमा रहेका उद्योग दर्ता गर्न सरकारले एक वर्ष समयसीमा दिएको छ । सरकारले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ मा जरिवाना लिएर उद्योग दर्ता गर्न सकिने प्रावधान ल्याएको थियो । उक्त प्रावधान कार्यान्वयन गर्ने सिलसिलामा उद्योग विभागले सूचना…
– यस समाचारको श्रोत : Online Khabar हो ।