Main
विनिमय दर : अमेरिकी डलर उच्च विन्दुमा
१८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत शुक्रबारको तुलनामा सामान्य बढेर डलर उच्च विन्दुमा पुगेको हो । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।