Main
विन्टरनेशनल महोत्सवमा नेपाल र नेपाली खोज्दै
विगत ११ वर्षदेखि अमेरिकाको राजधानी वाशिङ्टन डिसीको रोनाल्ड रेगन भवनमा आयोजना हुँदै गरेको विन्टरनेशनल फेस्टिभलमा जानका लागि ५ डिसेम्वर २०२४ को विहानी सिरेटोको झापड लगाउने स्पर्शलाई आत्मसात गर्दै आफ्नो निवास उत्तरी भर्जिनियाको फल्स चर्चबाट बलस्टोन मेट्रो तर्फ हुइकिएँ । बिहानको १० नाघिसकेकोले विहानी ट्राफिक अलिकति कम भैसकेकोले बाटो होलो नै थियो । बलस्टोन मलको पार्किङमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।