Main
विपक्षमा भोट हाल्न सकिँदैन्, त्यसैले नीति–कार्यक्रमको पक्षमै बोलौं : बास्कोटा
२६ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तापक्षकै सांसदले नीति तथा कार्यक्रमको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन् । ‘यहाँ असन्तुष्टि सत्तापक्षकै सांसदले समेत राख्नुभएको छ । यो दोग्ला–दोग्ला खालको समर्थन नगरौं,’ बास्कोटाको आग्रह छ । सत्तापक्षका सांसदले…
– यस समाचारको श्रोत : Online Khabar हो ।