Main
विपक्षीलाई पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।