Main
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने
१४ चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने विपक्षी दलका नेताहरुले बताएका छन् । विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी सहितका दलहरूले बुधबार पनि संसदमा अवरोध गरेका थिए । उनीहरूले घिसिङको बर्खास्तीबारे…
– यस समाचारको श्रोत : Online Khabar हो ।