Main
विपक्षी दलहरूको बैठक जारी
२२ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । नेताहरूका अनुसार प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार…
– यस समाचारको श्रोत : Online Khabar हो ।