Main
विपक्षी दलहरूले गरे संसद्को दोस्रो बैठक पनि अवरुद्ध
१३ चैत, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् । आजै यसअघि बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो । लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी…
– यस समाचारको श्रोत : Online Khabar हो ।