Main

विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल

२७ असोज, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्। भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button