Main
विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी गर्दैछौं : मन्त्री सिंह
२० जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले समयमै नदी र खोलाहरूलाई सफा गर्ने, बाँध लगाउने जस्ता काम भइरहेको बताए । उनले अधिकार सम्पन्न बागमती सभ्यताबाट नदीहरू सफाइ गर्ने कार्य सुरु गरिसकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।