Main

विपद् व्यवस्थापन कार्यमा खटिए काठमाडौं महानगरका प्रहरीहरू  

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीहरू  विपद् व्यवस्थापन कार्यमा खटिएका छन् । महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा भत्एिका सडकहरूमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने लगायतका कार्य भइराखेको महानगरपालिकाले जनाएको छ । देशभर भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । दशैं मानेर काठमाडौं फर्कनेहरू राजमार्गमै अलपत्र परेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button