Main
विपद् सूचना प्रवाहमा सरकारको चनाखो सक्रियता
२६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा विपद् प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ । ९९० जना स्वयमसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिम दिएर तयारी अवस्थामा राखिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।