Main
विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट, नेपालमा गरिएन पोष्टमार्टम
इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । नेपालमा पोष्टमार्टम नगरी उनको अन्त्येष्टि गरिँदै छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।