Main
विपिन जोशीको रिहाइका लागि नेपाली मूलका बैंकरको अपिल
इजरायल। प्यालेस्टिनी उग्रवादी समूह हमासको अपहरणमा परेका नेपाली विपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाली मूलका बैंकरले अपिल गरेका छन् । न्यूयोर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृतिसभामा जोशीको सुरक्षित रिहाइका लागि अपिल गरेका हुन् । रिजाल न्युयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजिज विभागको प्रमुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।