Main

विपिन र सचिनको उत्कृष्ट बलिङमा सिंगापुर १३८ रनमा अलआउट

८ असार, काठमाडौं । एसीसी मेन्स यू१६ इस्ट जोन कपमा नेपालले आफ्नो पहिलो खेल जित्न सिंगापुरबाट १३९ रनको लक्ष्य पाएको छ । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भयो । विपिनले १० ओभरमा १ मेडन राख्दै ३४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button