Main

विपिन स्टारर ‘कर्मा’को छायांकन सकियो, २९ चैतमा रिलिज लक्ष्य

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’को छायांकन सम्पन्न भएको छ । मंसिर अन्त्यदेखि सुरु छायांकन ६० दिनमा सकिएको हो । दाङ र काठमाडौं आसपासमा छायांकन गरिएको थियो । नेपाली नयाँवर्षको छेकोमा २९ चैतदेखि फिल्म प्रदर्शनमा आउनेछ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा समेत फिल्मको प्रदर्शन हुने जनाइएको छ । फिल्मको पहिलो झलक सार्वजनिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button