Main

विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादी उदासीन हुँदा एकता अनिश्चित बन्यो

२ पुस, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माओवादी केन्द्रको उदासीनताका कारण दुई पार्टीबीचको एकता अनिश्चित बनेको निष्कर्ष निकालेको छ । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको बैठकले माओवादीको उदासीनतालाई कारण देखाउँदै दुई दलबीचको ध्रुवीकरण अनिश्चित बनेको ठहर गरेको हो । गत २७ मंसिरमा सुरु भएको केन्द्रीय समिति बैठक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button