Main

ट्रम्पले भन्सार दर बढाउँदा एप्पललाई सबा खर्ब रुपैयाँ नोक्सान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विभिन्न मुलुकमाथि अमेरिकामा वस्तु तथा सेवा निर्यातमा लगाएको उच्च भन्सार दरले अमेरिकी कम्पनी एप्पललाई अर्बौं डलर घाटा लागेको छ । एप्पलका सीईओ टिम कुकका अुनसार ट्रम्प प्रशासनले लागू गरेको उच्च भन्सारदरका कारण यो त्रैमासिकमा एप्पललाई ९० करोड डलर नोक्सान हुने आँकलन गरिएको छ । साथै उनले अमेरिकामा बिक्री हुने आइफोनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button