Main
वीर अस्पतालले सार्वजनिक गर्न थाल्यो उपचारमा छुट लिएका बिरामीको नाम (सूचीसहित)
काठमाडौं । वीर अस्पतालले उपचारमा छुट लिएका बिरामीको विवरण सार्वजनिक गर्न थालेको छ । सामाजिक इकाईबाट छुट लिएका बिरामीको नाम र परीक्षण गर्दा लिएको छुटको विवरण समेत राखेर सार्वजनिक गरिएको हो । उपचारमा गरिब, विपन्न, अपाङ्गता भएका वर्गलाई सहुलियत दिने भए पनि पहुँचवाला व्यक्तिले त्यसको लाभ उठाइरहेकाले यस्तो कदम चालिएको अस्पताल प्रशासनले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।