Main
विमानस्थलको मुख्य गेट अगाडि भेला भए ज्ञानेन्द्र शाहका समर्थक, सुरक्षाकर्मीको तैनाथी बढाइयो
राजावादीहरु विमानस्थलको गोल्डेन गेट अगाडिबाट स्वागत गरेर महाराजगञ्जस्थित निर्मल निवाससम्म नारा जुलुससहित पुर्याउने भनेर भेला भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।