Main
विमानस्थल अध्यागमनमा अख्तियारको छापा
७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो । थप विवरण आउन बाँकी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।