Main

विमानस्थल अवरुद्ध : फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

२२ कात्तिक, काठमाडौं । फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ । अहिलेपनि दिल्लीबाट आएको नेवानी र दोहाबाट आएको कतार एयरवेजले आकाशमा फन्को मारिरहेका छन् । कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button