Main
विमान दुर्घटना अघि पाइलटले दिएका थिए आपतकालीन संकेत ‘मे डे’
क्याप्टेन सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । लगत्तै एटीसीले थप जानकारी पाउन सकेनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।