Main
विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार, एकजना गम्भीर घाइते
७ चैत, विराटनगर । विराटनगर महानगरपालिका-२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएका छन् । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्थानीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।