Main

दोस्रो एफएसिआई बुद्धिचालमा पुरुषोत्तम सिलवाल उत्कृष्ट 

२१ भदौ, काठमाडौं। कजाखस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपको पुरस्कार वितरण कार्यक्रम काठमाडौँ स्थित होटल उड ल्याण्डमा सम्पन्न भएको छ। नेपाल बुद्धिचाल महासङ्घले सञ्चालन गरेको टालेण्ट हण्ट चेस प्रतिस्पर्धामा नेपालका ५४४ युवा खेलाडीहरुले उत्साह जनक सहभागिता जनाएका थिए । अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको पुरस्कार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button