Main
विराटनगरबाट पछिल्लो ६ दिनमा ६ वटा मोटरसाइकल चोरी, दुई जना पक्राउ
२७ चैत, विराटनगर । प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो ६ दिनमा लगातार ६ वटा मोटरसाइकल चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले २ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो । प्रहरीका अनुसार कोशी अस्पताल आसपासबाट मात्रै तीन वटा मोटरसाइकल चोरी भएको थियो । मंगलबार अस्पतालबाटै चोरी भएको मोटरसाइकल खोजी गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।