Main

इंग्लिस प्रिमियर लिग : ६ गोल ‘थ्रिलर’ मा लिभरपुल बराबरीमा रोकियो

२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । ६ गोल ‘थ्रिलर’ मा लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो । खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । लिभरपुलले दुई गोलको अग्रता लिएर पनि बराबरी भएपछि फेरि लिएको अग्रता पनि जोगाउन सकेन । खेलको ४८औं र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button