Main
विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
काठमाडौं । कुमारी बैंकले मोरङको विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा उद्यमी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । यूएसएआईडीसँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता…
– यस समाचारको श्रोत : Online Khabar हो ।