Main

सताक्षीधाममा सतबीज छर्ने भक्तजनको भीड

१५ मंसिर, काठमाडौं । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बालाचतुदर्शीका दिन सतबीज छर्ने भक्तजनको भीड लागेको छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै सतबीज छरेका हुन् । सतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button