Main
विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा
विराटनगर । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ । व्यस्त अभिभावकका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउने छ । ‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।