Main

विराटनगरमा यसरी समापन भयो छठ, प्रदेशमा सार्वजनिक बिदा

११ कात्तिक, विराटनगर । सूर्यको पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई  अर्घ्य दिएर समापन भएको छ । छठ पूजाका लागि विराटनगरका केशलीया, सिंघिया खोला र सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरसँगै पोखरीहरु सिंगारिएको थियो । सोमबार नदी र तलाउ किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिइएको थियो । मंगलबर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button