Main

विराटनगरमा विद्या भण्डारीलाई गुलाफको फूल 

एमाले मोरङका उपाध्यक्ष सागर थापाले त स्वागतमा पूर्वराष्ट्रपति भण्डारीलाई गुलाफको फूल नै दिए ।  स्वागतमा पाएको गुलाफको फूललाई भण्डारीले शिरमा सिउरिइन् । र भनिन्, ‘सागरले माया गरेर दिएको लगाउन पर्‍यो ।’   

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button