Main

विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ । आज विराटनगरले ४ परिवर्तन गरेको छ । जर्ज मन्से, साहिल पटेल, नारायण जोशी र सुवास भण्डारी बाहिरिएका छन् । मार्टिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button