Main

विराट गोल्डकप आजदेखि

१९ फागुन, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ । उद्घाटन खेल आयोजक मोरङ र त्रिभुवन आर्मी क्लबबीच तय भएको थियो । तर आर्मी क्लब केपी ओली कपको फाइनल प्रवेश गरेपछि प्रतियोगिताको सेड्युल परिवर्तन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button