Main
विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप
काठमाडौं । प्रतीक्षित भारतीय फिल्म ‘स्प्रिट’मा केही भएजस्तो देखिन्छ । अभिनेत्री दीपिका पादुकोण निर्देशक सन्दीप रेड्डी भाङ्गाको आगामी फिल्म ‘स्प्रिट’को हिस्सा नहुने भएकी छन् । तेलुग संचारमाध्यममा आएका विवरणअनुसार, पादुकोण र भाङ्गाबीचको मनमुटावको असरको फलस्वरुप दीपिका प्रोजेक्टबाटै बाहिरिएकी छन् । गतसाता यो ‘पुलिस ड्रामा’मा अभिनेता प्रभासको अपोजिटमा दीपिकालाई कास्ट गरिएको खबर थियो । तर, बुधबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।