Main

विवादित कोशीका मन्त्री, मुख्यमन्त्री हेरेको हेर्‍यै

२६ असार, विराटनगर । असार पहिलो साता कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले गृहजिल्ला ताप्लेजुङ पुगेर पाथिभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबेलाई हातपात गरे । आफूसँग चुनाव लड्ने बताएको निहुँमा उनले थेबेमाथि मुक्का प्रहार गरेका थिए । हातपातको विषय विवादित बनेपछि उनले आत्मरक्षाका निम्ती मुक्का हानेको भन्दै चोखिने प्रयास गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button