Main
विवादित निर्वाचनपछि नेपाल ओलम्पिक कमिटीले गर्यो मानार्थ उपाध्यक्ष मनोनयन
१४ पुस, काठमाडौं। विवादास्पद चुनावबाट निर्वाचित नेपाल ओलम्पिक कमिटीको आइतबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । आइतबार बसेको बैठकले तीनजनालाई मानार्थ उपाध्यक्षमा मनोनयन गरेको छ । बैठकले नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र नेपाल भारोत्तोलोन संघका निवर्तमान अध्यक्ष रतनकुमार टण्डनलाई विधानअनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।