Main
विवाह गरेको ६ महिनापछि मृत भेटिइन् अंशा
‘कलकतिया बाली’ सिरियलकी कलाकार अंशा सदाले ६ महिनाअघि अविनाश झासँग अन्तर्जातीय विवाह गरेकी थिइन् । ब्राहमण र दलितबीच बिहे भएपछि उनीहरूको जोडीको प्रशंशा भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।