Main
विविधतामा एकता नेपालीको पहिचान हो : प्रचण्ड
३० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘विविधतामा एकताको नेपाली पहिचानलाई समुन्नत बनाउँदै यी पर्वहरुले आपसी भाइचारा अभिवृद्धि गर्न मद्दत मिल्ने विश्वास लिएको छु’ प्रचण्डले शुभकामना…
– यस समाचारको श्रोत : Online Khabar हो ।