Main
विशालले चितवनबाटै एनएसएल खेल्ने
७ फागुन, काठमाडौं । नेपाल सुपर लिग एनएसएल को तेस्रो संस्करणका लागि एफसी चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई रिटेन गरेको छ । चितवनले बुधबार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको हो । विशालले घरेलु फुटबलमा मच्छिन्द्र क्लबको कप्तानी गर्दै आएका छन् । उनी दोस्रो संस्करणको एनएसएलमा चितवनको मार्की खेलाडी थिए । अघिल्लो संस्करणको एनएसएलमा चितवन ९ टिममध्ये…
– यस समाचारको श्रोत : Online Khabar हो ।