Main
विशेष अदालतबाट सफाइ पाएका सिलवालको पद के हुन्छ ?
१८ फागुन, काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । भ्रष्टाचारको आरोपपछि निलम्बनमा परेका उनले सफाइ पाएपछि निलम्बन पनि फुकुवा हुन्छ । यस्तो अवस्थामा उनले फेरि बीमा प्राधिकरणको अध्यक्ष पदमा बहाल हुन पाउँछन् भनी कतिपयको जिज्ञासा छ । अर्कोतर्फ, केही दिन अघिमात्रै शरद ओझा बीमा प्राधिकरणको अध्यक्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।