Main
विशेष अदालतले पायो आईएसओ गुणस्तर प्रमाणपत्र
२५ असार, काठमाडौं । विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ) गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बुधबार विशेष अदालतलाई प्रमाणपत्र प्रदान गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले न्यायिक प्रणालीको जवाफदेहिता र दिगोपनलाई काम राख्न भइरहेको प्रयासले सार्थकता पाएको बताए । ‘अदालतको कामकारबही गुणस्तरयुक्त बनाउने, सेवाग्राहीलाई सन्तुष्ट बनाउने प्रयास…
– यस समाचारको श्रोत : Online Khabar हो ।