Main
विशेष आर्थिक क्षेत्र भैरहवामा भाटभटेनी समूहको प्रवेश, गार्मेन्ट उद्योग शिलान्यास
२१ जेठ, काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेको हो । ‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधीकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ’ भाटभटेनीका सीओओ…
– यस समाचारको श्रोत : Online Khabar हो ।