Main
वन मन्त्रालयको नाम फेर्न माओवादी सांसदको प्रस्ताव
सांसद माधव सापकोटाले सदनमा भने, ‘वन तथा वातावरण मात्र यो मन्त्रालयको नाम छ । यसलाई परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राखेर सोहीअनुसार काम गर्न ढिला भएन र ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।