Main
विश्वकप खेल्ने यात्रामा महिला क्रिकेट टिमको एक फड्को
नेपाली महिला क्रिकेटको उमेर समूहमा विश्वकपको ढोका यसअघि नै खुलिसकेको थियो जब यू-१९ टोलीले २०२५ को सुरुवातमै विश्वकप खेलेको थियो, जसको नेतृत्व गरेकी थिइन् पुजा महतोले ।
– यस समाचारको श्रोत : Online Khabar हो ।